समाचार

समाचार

क्याम्पस प्रमुखको हत्यागरी फरार मुख्य अभियुक्त पक्राउ

बारा: प्रहरीले गत जेष्ठ ३२ गते सुक्रबारका दिन अपरिचित ब्यक्तिले चलाएको गोलीलागि ज्यान गुमाएका हरिभुषण कुशवाहाको हत्या आरोपी मुख्य अभियूक्तलाई पक्राउ गरि विहिबार सार्वजनिक गरेको छ । सदरमुकाम कलैया स्थीत रहेको रामराजा मोहन विक्रम शाह बहुमुखी क्याम्पसका तत्कालिन क्याम्पस प्रमुख कुशवाहालाई...  विस्तृतमा

  • ई-गुनासो

जितपुरसिमरा उपमहानगरलाई गिज्याई रहेको एउटा ग्रामिण सडक

बारा : जिल्लाको सिमरा देखी कोल्हबी हुँदै रौतहट सम्मको एक महत्वपूर्ण ग्रामिण सडकले स्थानिय...  विस्तृतमा

  • ई-गुनासो

सहकारी संस्थाहरुले राज्यलाई सहयोग गरिरहेका छन् : प्रदेशसभा सदस्य चौधरी

बारा : सहकारी संस्थाहरुले राज्यलाई सहयोग गरिरहेको मधेश प्रदेशसभा सदस्य देवनारायण प्रसाद...  विस्तृतमा

  • ई-गुनासो

सहकारीका अध्यक्ष र ब्यवस्थापन प्रमुखको क्षमता अभिवृद्धि तालिम सिमरामा सम्पन्न

बारा: सहकारीका अध्यक्ष र ब्यवस्थापन प्रमुखकोे क्षमता अभिवृद्धि तालिम सुक्रबार सिमरामा...  विस्तृतमा

  • ई-गुनासो

कृषि सहकारी संघ बाराको १७ औं बार्षिक साधारणसभा सम्पन्न

मनहर्वा,बारा । साना किसान कृषि सहकारी संघ लिमिटेड बाराको विहिबार कलैया स्थीत कृषि ज्ञान...  विस्तृतमा

  • ई-गुनासो

सर्वशुलभ साकोस बडहर्वाको १५ औं बार्षिक साधारणसभा सम्पन्न

मनहर्वा,बारा :जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को बडहर्वामा रहेको सर्वशुलभ बचत तथा ऋण...  विस्तृतमा

  • ई-गुनासो

लक्ष्मीपूजाका दिनबाट कतर्वाको फेरियो परिचय

बारा : लक्ष्मीपूजाका दिनबाट जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ को कतर्वा चोकको परिचय...  विस्तृतमा

  • ई-गुनासो

निःशुल्क शिविरमा १०५ जनाको आँखा परिक्षण

पुष्पराज खतिवडा मनहर्वा,बारा: जितपुरसिमरा उपमहानगरपालिका वडा नं.१८ को बडहर्वामा रहेको साना...  विस्तृतमा

  • ई-गुनासो

१४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क

काठमाडौ । सरकारले १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने भएको छ । आइतबार...  विस्तृतमा

  • ई-गुनासो

जीतपुरसिमरा : सामुदायिक विद्यालय सुधारका चुनौती र समाधान

जितपुरसिमरा उपमहानगरपालिकामा ६२/६३ सामुदायिक विद्यालयहरू रहेका छन्। हालै सम्पन्न स्थानीय...  विस्तृतमा

  • ई-गुनासो

जीतपुरसिमराको गुठी कर वडा कार्यालयले उठाउने, गुठीका जग्गाधनी खुसी

सिमरा । जीतपुरसिमरा उपमहानगरपालिका र गुठी संस्थान बिरगञ्जबीचको गुठी करको विवाद अन्त्य भएको...  विस्तृतमा

  • ई-गुनासो

वीरगन्जका सोनारको हत्या गरेको आरोपमा बारा प्रहरीद्वारा एक भारतीय नागरिक पक्राउ

सिमरा । बारा प्रहरीले वीरगन्जका वीरेन्द्र साह सोनारको हत्यामा संलग्न रहेको आरोपमा एक जना...  विस्तृतमा

  • ई-गुनासो

सय दिन पुग्दा नपुग्दै ओली सरकार खतरामा, देउवासँगको अविश्वास बढ्दै

काठमाडौं। आफ्नै पहल र सहभागितामा बनेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको...  विस्तृतमा

  • ई-गुनासो

बारामा लोकतान्त्रिक खेलकुद संघ गठन् , पाण्डेको नेतृत्वमा बन्यो ११ सदस्यीय कार्यसमिती

सिमरा । बारामा नेपाल लोकतान्त्रिक खेलकुद संघ गठन गरिएको छ । नेपाली काँग्रेसका बारा जिल्ला...  विस्तृतमा

  • ई-गुनासो

साना किसान कृषि सहकारी संस्थाको पाँचौ वार्षिक साधारणसभा सम्पन्न

मनहर्वा । सहकारीमा सुशासन प्रविधि र एकीकरण भन्ने मुल नाराका साथ मधेस प्रदेशको बारा जिल्ला...  विस्तृतमा

  • ई-गुनासो

सिमरा कलेजमा पूर्व विद्यार्थी भेला, शैक्षिक विकास कोषको स्थापना

सिमरा । बाराको सिमरास्थित सिमरा कलेजले पहिलोपटक बृहत पूर्व विद्यार्थी भेलाको आयोजना गरेको...  विस्तृतमा

  • ई-गुनासो

यी हुन सबैभन्दा बढी भ्रष्टाचार हुने १० स्थानीय तह

काठमाडौँ ।  नेपालमा तीन तहका सरकार छन् । आमनागरिकको सबैभन्दा नजिकको सरकार स्थानीय तह हो । यही...  विस्तृतमा

  • ई-गुनासो

भ्रष्टाचार र अनियमिततामा स्थानीय तहको रेकर्ड, मुद्दा खेप्दै १०३ जनप्रतिनिधि र कर्मचारी

काठमाडौँ । भ्रष्टाचार र गैरकानुनी काम गरेर मुद्दा खेप्नेमा स्थानीय तहका जनप्रतिनिधि र...  विस्तृतमा

  • ई-गुनासो

बाढीपहिरो प्रभावित १४ जिल्लाका स्थानीय तहलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न सिफारिस

काठमाडौँ ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्राकृतिक...  विस्तृतमा

  • ई-गुनासो

पसाहा खोलामा आएको बाढीले निर्माणाधिन पुल बगायो

सिमरा । बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १५ स्थित खमवा–मधुवन खण्डमा निर्माणाधिन पसाहा...  विस्तृतमा

  • ई-गुनासो

गढीमाई मन्दिर दर्शन गर्न दर्शनार्थीहरुका लागि निःशुल्क बस सेवा

सिमरा । बाराको बरियापुरस्थित विश्वप्रसिद्ध गढीमाई मन्दिर दर्शन गर्न जाने दर्शनार्थीहरुका...  विस्तृतमा

  • ई-गुनासो

सिमरामा रहेको युआर अटोमेटिक लण्ड्रीको सेवा चितवनमा पनी

पुष्पराज खतिवडा, सिमरा । पूर्वी चितवनको रत्ननगरस्थित बछौलीमा १ करोड रुपैयाँको लागतमा युआर...  विस्तृतमा

  • ई-गुनासो

कसरी बस्ने नवरात्रको व्रत ?

आश्विन शुक्ल प्रतिपदादेखि दशमीसम्म पर्ने जसलाई नवरात्र, दशहरा वा दुर्गापक्ष भनिन्छ। यो...  विस्तृतमा

  • ई-गुनासो

चाडपर्वमा अनुगमनको नाममा व्यावसायीलाई आतंकित किन बनाएको ?

बारा । प्रसौनी उद्योग वाणिज्य संघको दोस्रो सधारणसभा सम्पन्न भएको छ । साधारणसभा उद्घाटनका...  विस्तृतमा

  • ई-गुनासो

साना किसान कृषि सहकारी मनहर्वाको २२औं साधारणसभा सम्पन्न

पुष्पराज खतिवडा, मनहर्वा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं. १८ मा रहेको साना किसान...  विस्तृतमा

  • ई-गुनासो

सिमरामा ४५ औँ बिश्व पर्यटन दिवस मनाईयो

सिमरा । पर्यटन ,न्याय र शान्ति मुल नाराको साथ बाराको सिमरामा ४५ औँ बिश्व पर्यटन दिवस मनाईएको छ...  विस्तृतमा

  • ई-गुनासो

सिमरा बिमानस्थलमा पहिलो प्लाईटका यात्रुुलाई फुलमाला र मिठाई

सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालीका स्थित सिमरा बिमानस्थलका यात्रुलाई सम्मान गरिने...  विस्तृतमा

  • ई-गुनासो

आयोजकले उचाल्यो जीतपुरसिमरा अन्तर्राष्ट्रिय भेट्रान फूटबलको उपाधि

सिमरा । आयोजक सिमरा भेट्रान क्लबले जीतपुरसिमरा चौथो अन्तर्राष्ट्रिय भेट्रान फूटबल...  विस्तृतमा

  • ई-गुनासो

मधेस प्रदेसका खेलकुद मन्त्री जयसवाल सवार गाडिले ठक्कर दिदा दुई जना घाइते

सिमरा । पर्साको पर्सागढि नगरपालिका वडा न ३ लच्का खोला नजिक मोडमा खेलकुद मन्त्री सवार गाडिले...  विस्तृतमा

  • ई-गुनासो

ईशिलालेख संचालक भण्डारीलाई घण्टीमाई सहकारी पत्रकारिता पुरस्कार

सिमरा । इशिलालेख डट कमका संचालक एवम् पत्रकार दिवाकर भण्डारी घण्टीमाई सहकारी पत्रकारिता...  विस्तृतमा

  • ई-गुनासो

अन्तर्राष्ट्रिय भेट्रान फूटबलको उपाधिका लागि सिमरा र काठमाडौं भिड्ने

सिमरा । बाराकाे सिमरामा जारी जीतपुरसिमरा चौथो अन्तर्राष्ट्रिय भेट्रान फूटबल...  विस्तृतमा

  • ई-गुनासो

मधेश युनाइटेडको लागि कोल्हबीकी मिना चौधरी छनोट

बारा । बाराको कोल्हबी नगरपालीकी मिना चौधरी मधेश युनाइटेडको लागि छनोट भएककी छिन् । योसँगै...  विस्तृतमा

  • ई-गुनासो

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश