संजय तिवारी कलैया । कलैया उपमहानगरपालिका वडा नं.२६ मा रहेको सार्वजनिक जग्गाको कागज किर्तेगरी लाभ लिने आरोपिलाई बारा प्रहरीले उन्मुक्ती दिन खोजेको आरोप लागेको छ। वडाका स्थानियहरुले किर्ते मुद्दामा अदालतले ७ दिनको म्याद थपी अनुसंधान गर्न आदेश दिएको व्यक्तिलाई पहुचको आधारमा प्रहरीले एक दिन पनि... विस्तृतमा
बारा । ओम बिनायक ट्राभल्सले शुक्रबार ५० औं बार्षिक उत्सव मनाएको छ । यस अवसरमा ओम बिनायक... विस्तृतमा
बारा । जिल्लाको सदरमुकाम कलैयाको मुख्य स्थान भरत चोकमा नेपाली सेनाले युद्धप्रतिक सहित पार्क... विस्तृतमा
सिमरा,बारा । नेकपा (एमाले) जीतपुरसिमरा नगरकमिटिको नेतृत्वका नेताहरुको रस्सा कस्सी र दौडधुप... विस्तृतमा
बारा । तराईमा आज चैती छठ पर्व मनाईदैछ । चैती छठका दिन एक पिताले आफ्नी विवाहित छोरीको सन्तान... विस्तृतमा
भोजराज भट्टराई, बारा । जीतपुरसिमरा उपमहानगरपालिकाको आयोजनामा ६८ औं राष्ट्रिय सहकारी दिवस... विस्तृतमा
बारा प्रहरीले गएराती १ सय ५० केजी अबैध लागु औषध गाँजा सहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ... विस्तृतमा
पर्सा । सांसद मन्त्रीहरुले गर्ने सरकारी सम्पतीको दोहन र भ्रष्टचारको नमुना हेर्नु छ ,भने अन्त... विस्तृतमा
बारा । सरकरी मापदण्ड विपरित गाउँको विचमा संचालनमा रहेको क्रसरका कारण जनजीवन कष्ठकर बनेपछी... विस्तृतमा
बारा । नेकपा एमालेको जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.१६ कमिटिले नारी दिवसको अवसरमा शनिबार... विस्तृतमा
बारा । शुरक्षाका नाममा प्रहरी, ट्राफिक प्रहरीले दिने सास्तीले समस्या पर्ने गरेको किसानहरु... विस्तृतमा
सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवानास्थित राष्ट्रिय विभूति सामुदायिक... विस्तृतमा
सिमरा । नेपाल जेसिजको तीनदिने लोम तालिम सिमरामा आयोजना हुँदैछ । सिमरा जेसिजको आतिथ्यता तथा... विस्तृतमा
बारा। प्रहरीले विहिबार जिल्लाको उत्तरी चुरेक्षेत्रको नौ बिगाह खेतमा लगाएको अबैध लागुऔषध... विस्तृतमा
बारा ।साना किसान विकास लघुवित्त वित्तिय संस्था लिमिटेडका विभागिय प्रमुख शिवहरि अर्याल... विस्तृतमा
सिमरा । जितपुरसिमरा नगर उद्योग बाणिज्य संघका अध्यक्ष मोहन शर्मा पोखरा उद्योग वाणिज्य... विस्तृतमा
सिमरा । नेपाली कांग्रेस निकट नेपाल भूतपूर्व सैनिक संघ बाराकाे अध्यक्षमा ओमराज पाण्डे(बाबू)... विस्तृतमा
सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिका-२ सिमरामा रहेको नेपाल राष्ट्रिय माध्यमिक... विस्तृतमा
सिमरा । बाराको कोल्हबी ४ सपहीमा रहेको सपही कलेजको १२ औ वार्षिकोत्सब शुक्रवार एक कार्यक्रमको... विस्तृतमा
सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले सडक अतिक्रमण गरेर बनाईएका घर टहराहरुमा डोजर... विस्तृतमा
सिमरा । कास्की जिल्ला अदालतले रवि लामिछानेलाई ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएको... विस्तृतमा
बारा । जिल्लाको सदरमुकाम कलैयामा रहेको प्रादेशिक अस्पतालको लापवाहीका कारण सर्वधारण... विस्तृतमा
सिमरा । जीतपुरसिमरा उपमहानगरपालिकाको नगर प्रहरीमा एकजना इन्सपेक्टर सहित २६ जनाको आवेदन... विस्तृतमा
सिमरा । जीतपुरसिमरा उपमहानगरपालिका १५ डुमरवाना स्थित एक गलैँचा उद्योगबाट आठ जना... विस्तृतमा
सिमरा । बाराको देवताल गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष अरुण सिंह मोटरसाइकल दुर्घटनापछि... विस्तृतमा
नेपाल प्रिमियर लिग(एनपीएल) को पहिलो संस्करणको उपाधि विजेता जनकपुर बोल्ट्सको खेलाडीलाई बारा... विस्तृतमा
सिमरा । ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख एवम् प्रहरी नायब उपरिक्षक (डीएसपी) चिरन्जीवी... विस्तृतमा
सिमरा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको १० औं नगर सभाको विषयलाई लिएर उच्च अदालत... विस्तृतमा
बारा : जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालय सहयोगीको लिखित परीक्षा २ जना अपाङ्गता भएका... विस्तृतमा
बारा : जीतपुरसिमरा उपमहानगरपालिका वडा नं.८ मा रहेको दुधौरा खोलाको बाँध पुनर्निर्माणको काम... विस्तृतमा
बारा :दुर्घटना न्युनिकरणका लागि सडक शुरक्षामा कडाई हुने भएको छ । सुक्रबार कलैया स्थीत जिल्ला... विस्तृतमा
सिमरा, पुस ०६ गते । जनकल्याण मध्यवर्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २२औं वार्षिक... विस्तृतमा