भारी वर्षाका कारण बारासहित १६ वटा जिल्लामा ‘रेड अर्लट’ जारी

  • ई-गुनासो
  • / ई-गुनासो अपडेट /
  • २०८२ आश्विन १८, शनिबार (३ घण्टा अघि)
  • ७८ पटक पढिएको
भारी वर्षाका कारण बारासहित १६ वटा जिल्लामा ‘रेड अर्लट’ जारी

सिमरा ।

जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न जिल्लाहरूलाई अति जोखिम र जोखिमयुक्त क्षेत्रमा वर्गीकरण गर्दै नागरिकहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागका महानिर्देशक कमलराम जोशीले रेड अलर्ट जारी गरिएका जिल्लाहरूमा तत्काल सावधानी अपनाउन र सरकारी निकायलाई सक्रिय हुन निर्देशन दिएका छन् ।

रेड अलर्ट जारी भएका जिल्लाहरूमा बारा, पर्सा , रौतहट, सर्लाही, महोत्तरी, सिराहा, धनुषा, सुनसरी, उदयपुर, सिन्धुली, काभ्रे, दोलखा, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक र चितवन रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस

कर्णाली

कोशी

गण्डकी

लुम्बिनी

सुदूरपश्चिम

बागमती

मधेश