मधेश प्रदेश सरकारले कविर दास जयन्तीको अवसरमा सार्वजनिक बिदा दिएको छ ।
मन्त्रालयका गणेश नायक उप-सचिवले जारी गर्दै २०८२ सालमा दिइने थप विदामा कविर दास जयन्ती पनि परेको र सो अवसरमा जेष्ठ २८ गते बुधवार मधेश प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा जानकारी गराएका हुन् ।